कोरोना कहरका बीच झापामा होटल व्यवसायीको तीज मिलन कार्यक्रम

  • भदौ २१, २०७८
  • ६३८ पटक पढिएको
  • न्यू पाटी
alt

झापा । होटल व्यवसायी संघ झापाले आइतबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।झापाको बिर्तामोडमा भएको कार्यक्रममा प्रदेश संयोजक राजन दंगालले होटल ब्यवसायस्हरु धराशायी बनेको उल्लेख गरे । प्रदेश–१ का अधिकांश होटलहरु धरासायी बन्ने अवस्थामा पुगिरहेका बेला होटल ब्यवसायी संघ झापा ले होटलका ब्यवसायीहरुलाई जागरुक गर्दै अघि बढ्न प्रेरणा दिने हिसावमा तीज कार्यक्रम सञ्चालन गरेको भन्दै प्रशंसा गरे ।

बिर्तामोडमा भएको कार्यक्रममा झापाभरका होटल ब्यवसायीहरुको सहभागिता रहेको थियो । जिल्ला अध्यक्ष इन्दीरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोरोनाका कारण सबैभन्दा धेरै असर परेको होटल ब्यवसायका क्षेत्रमा अवद्ध ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

झापामा मात्रैं करिब एक हजारभन्दा धेरै होटलहरु ब्यवसायीकरुपमा दर्ता भएर सञ्चालनमा रहेका छन् । कोरोना भाइरसको संक्रमणका होटल ब्यवसाय धरासायी बन्ने अवस्थामा पुगिरहेका बेला अआवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर तीज मिलन कार्यक्रम गरेको होटल ब्यवसायी संघ झापाका महासचिव शिव पौडेलले जानकारी दिए ।

लामो समयको कोरोना भाइरसका कारण बन्द अवस्थामा रहेको होटल पूर्ण रुपमा सञ्चाचलनमा ल्याउन समस्या भएको भन्दै राज्यले होटल ब्यवसायीहरुलाई अपहेलना गरेको प्रदेश–१ का सल्लाहकार ज्ञान बहादुर कार्काीले जानकारी दिए । कार्यक्रममा जिल्लाभरका करिब सात सय होटल ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved