भारतका चर्चित अभिनेता सिद्धार्थ शुक्लाको निधन

  • भदौ १७, २०७८
  • ९९२ पटक पढिएको
  • Sangeet Sigdel
alt

चतरा : बिग बोस सिजन १३ का बिजेता तथा भारतका चर्चित अभिनेता सिद्धार्थ शुक्लाको आज निधन भएको छ । ४० वर्षका शुक्लाको हृदयघातका कारण निधन भएको हो ।

आज बिहान उनलाई हृदयघातका कारण मुम्बईको कुपर अस्पताल लगिएको थियो जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

२००८ मा "बाबुलका आँगन छुटेना" देखि सानो पर्दामा डेब्यु गरेका उनले २०१४ मा "हम्पटी शर्मा कि दुल्हनिया" बाट बलिउड प्रवेश गरेका थिए । बिग बोस सिजन १३ मा विजेता बनेपछि निकै चर्चामा आएका उनले साबधान ईन्डियाईन्डियाज् गट ट्यालेन्ट जस्ता शो पनि होस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved