हल्का रमाइलाेका हाँस्यकलाकार शम्भुराज थापाको कोरोना सङ्क्रमणका कारण मृत्यु

  • भदौ ५, २०७८
  • ५३० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । कोरोना सङ्क्रमणका कारण चर्चित हाँस्यकलाकार शम्भुराज थापाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणपछि पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

६४ वर्षीय थापालाई एक महिनाअघि सङ्क्रमण पुष्टि भएको थियो ।  उपचारकै क्रममा शनिबार बिहान  मृत्यु भएको हो ।  

 मोरङ घर भएका थापाले हास्य टेलिश्रृंखला हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै अभिनय गरेका थिए । उनको निधनप्रति कलाकारहरू दु:ख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved