सार्वजनिक गाडी चलाउने निर्णय भएको छैन : महासंघ

  • श्रावण ४, २०७७
  • ७४६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगिएको जनाएको हो ।

सरकारले गत असार २३ मा छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णयपछि व्यवसायी र मजदूर सङ्गठन नियमित विभागसँग छलफल गरिरहेका छन् ।

मजदूरको कोरोना बीमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2021 - Newpati.com - All rights reserved