आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय

  • असार १४, २०७७
  • ९१७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । सुनको मूल्यमा फेरि वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आज एकैदिन सुन सात सयले वृद्धि भएको हो । शुक्रबार सुनको मूल्य ९० हजार ६ सयमा कारोबार भएको थियो ।

चाँदीको मूलयमा भने आज पाँच रुपैयाँले वृद्धि भएको छ । आज चाँदी ९ सय ५४ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved