इटहरी लियोनले मित्सुविशी कम्पनीका पेट्रोल र विद्युतिय गाडिहरु विक्री कार्य सुरु

  • चैत्र ५, २०७६
  • २५४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । जापानी मोटर कम्पनी मित्सुविशीको प्रदेस नम्बर १को आधिकारिक विक्रेता इटहरी लियोनले मित्सुविशी कम्पनीका पेट्रोल र विद्युतिय गाडिहरु विक्री सुरु गरेको छ । प्रदेस नम्बर १का उपभोक्ताहरुलाई लक्षित गरि इटहरी१०बाट इटहरी लियोनले मित्सुविशी कम्पनीका मोटरहरु विक्री गर्न थालेको हो ।

इटहरी लियोनका सञ्चालक सिनेट रिजालले जापानी कम्पनीको नेपाल धेरै माग हुने मित्सुविशी कम्पनीका विभिन्न किसिमका चार चक्के गाडिहरु विक्री सुरु गरेको जानकारी दिए ।

उनले आफुहरुले पजेरो ,पजेरो स्पोट , आउटलेण्डर ,आउटलेण्डर सिएचइभी पेट्रोल तथा विद्युतिय दुई पद्धतीबाट सञ्चालन हुने देखि एलटु जिरोजिरो पिकप लगायतका गाडि समेत विक्री गर्दै आएको र आफुहरुले विक्री गरेका गाडिको सेल सर्भिस र पार्ट समेतको सुविधा रहेको उनले वताए । इटहरी लियोनले ६५लाख देखि २करोड १०लाख मुल्य सम्मका गाडिहरु हाल विक्रीमा रहेको जनाइयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved