समाचार

दिपक पुरी नडाहा,३२ साउन । बराहक्षेत्र प्याब्सनको आयोजनामा भएको वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुनसरी गार्डेन एकेडेमी बराहक्षेत्र ६ की छात्रा स्मारिका पोख्रेल प्रथम भएकि ...

नडाहा,३२ साउन । भरौल खानेपानी उपभोक्ता समिति कार्यलयमा सुटुक्क तीन जना कर्मचारी नियुक्त भएको तथ्य बाहिरिएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ३,४ र ५(साबिक भरौल) बासीलाई खानेपानि बितरण गर्दै ...

पर्सा,३२ साउन । पर्सामा धारिलो हतियार प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । पर्साको कालिकामाई–५ स्थित मुक्ति नारायण राउत कुर्मीले ३५ वर्षकी श्रीमती संगीता कुर्मीको धारिलो हतियार ...

दाङ ,३२ साउन । दाङको लमही स्थित एक फर्निचर उद्योगमा शुक्रबार मध्यरातमा आगलागी भएको छ । लमही ५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा करिब ६५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको ...

महेश सिंह  सिरहा ३२ श्रावण । लागू औषध सहित सिरहाबाट एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कर्जनहा नगरपालिका वडा न -८ बस्ने बिजय पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको ...

सल्यान,३१ साउन । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा ...

चितवन, ३१ साउन । सञ्चारकर्मी रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरेका छन् । सञ्चारकर्मी शालिकराम पुडासैनीको साउन २१ गते भएको आत्महत्या प्रकरणमा ...

इटहरी,३१ साउन । नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल इम्ब्रोडरी हेण्ड्रीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ मोरंङको आयोजनामा आधारभूत सिलाई कटाई तालिम तथा प्रमाण-पत्र सिलाई मेसिन वितरण कार्यक्रम ...

हेटौँडा,३१ साउन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडक खण्डमा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने १५ जना यात्रु घाईते भएका छन । हेटौँडा उपमहानगरपालिका १९ स्थित दारिमटार ...

काठमाडौँ,३१ साउन । भदौ कृष्ण प्रतिपदाका दिन आज शुक्रबार काठमाडौँ उपत्यकालगायत नेवार बाहुल्यता रहेको क्षेत्रमा देशभर गाईजात्रा पर्व मनाईदैँ छ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा ...

ADVERTISEMENT