स्थानिय

इटहरी,३२ साउन । इटहरी लेडि जेसिजको सप्ताहब्यापि कार्यक्रम अन्र्तगत वक्तित्वकला प्रतियोगिता सँगै आज सम्पन्न भएको छ । सप्ताहिक कार्यक्रम अन्र्तगत ट्रफिक सचेतना सम्बन्धि जनचेतना कार्यक्रम,रक्तदान ...

इटहरी,३२ साउन । नेपाल बचत तथा ऋृण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कुन को ३२ औं स्थापना दिवस इटहरी फिल्ड अफिसले एक कार्यक्रमको आयोजना गरि मनाएको छ । इटहरी फिल्ड अफिस मातहत रहेर विभिन्न क्षेत्रमा ...

इटहरी,३१ साउन । समाजमा रहेका विकृति र विसंगतीहरु प्रति तिखो व्यगं प्रहार गर्दै हास्य कला प्रस्तुत गर्ने दिनका रुपमा मनाइने गाइजात्राको अवसर पारेर सुनसरीको इटहरीमा कलाकारहरुले प्रहसन सहितको कला ...

इटहरी,३१ साउन । नेवाः पुचः इटहरीको आयोजनामा बिभिन्न कार्यक्रम गरि गाईजात्रा मनाईएको छ । पृङ्गितको ङ्गसम्झनामा नेवार समाुदायले प्रत्यक वर्ष मनाउदै आएको गाईजात्रा यो वर्ष पनि नेवाःपुचःको आयोजनामा ...

इटहरी,३० साउन । आज साउने पूर्णिमा अर्थात जनै पूर्णिमा सनातनि हिन्दू धर्मावलम्बी तागाधारीहरुले विशेष मन्त्रले मन्त्रिएको जनै लगाएर मनाईदै छन । जनै लगाउनेहरुले नजिकका नदी, पोखरी तथा घरमै स्नान गरी ...

इटहरी,२८ साउन । उद्योग वाणिज्य संघ इटहरीद्धारा आयोजित महिलाहरुको लागी निः शुल्क पाठेघर परिक्षण तथा स्तन क्यान्सर सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान चाड ...

इटहरी,२८ साउन । महिला जनप्रतिनिधिहरुलाई भाषणकलामा अझ बढी निपुर्ण बनाउने उदेश्यले सुनसरीको इटहरीमा भाषणकला प्रशिक्षण दिइएको छ । जेसिज सप्ताह अन्र्तगत इटहरी लेडि जेसिजले इटहरी उपमहानगरपालिकाका ...

इटहरी,२६ साउन । इटहरी लेडि जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तगर्त ट्राफिक सचेतना सम्बन्धी जनचेतना कार्यक्रमको आयोजना गरेको छ । कचना महादेव स्कुलमा रहेका बिद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी ...

इटहरी,२६ साउन । इटहरीमा ड्रिम मोडलिङ्ग एजेन्सीले पुर्वाञ्चल मेसिभ फेसन सो को आयोजना गर्ने भएको छ । फेसन प्रति रुचि भएका तर अवसरबाट बञ्चित भएका युवाहरुलाई लक्षित गरि फेसन सो को आयोजना हुन लागेको हो । ...

इटहरी,२५ साउन । २० औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सामाजिक संस्था ट्वीटेरियन सोसाईटीले आज इटहरी स्थित कस्तुरी कलेजमा उच्च मा.वि. स्तरिय कविता प्रतियोगिता सम्पन्न गरेको छ । सोसाईटीले ...

ADVERTISEMENT