ग्लोबल

काठमाडौं,३० साउन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् । पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले ...

काठमाडौं,२९ साउन । हङकङमा १० हप्तादेखि जारी विरोध प्रदर्शनका कारण विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । सोमबारदेखि प्रदर्शनकारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल वरपर प्रदर्शन जारी राखेका ...

काठमाडौं, २८ साउन । कानुनी रुपमै अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरुको भिसा अवधि बढाउने र ग्रीन काड पाउने प्रक्रियामा अमेरिकी सरकारले कडाइ गर्ने भएको छ । नयाँ नियम लागू भएसँगै एक वर्ष वा सो ...

काठमाडौं,२६ साउन । चीनको वेन्लिङ क्षेत्रमा आएको समुद्री आंधीका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।सांघाई र ताइवानबीचको वेन्लिङमा आँधीपछि पहिरो आएको अधिकारीहरुले जनाएका छन् । लेखिमा नाम दिइएको ...

काठमडौं,२५ साउन । आजदेखि जम्मू जिल्लाका विद्यालय तथा कलेजहरु खुल्ने भएका छन् । धारा १४४ हटाइएपछि आजदेखि जम्मू जिल्लामा विद्यालय तथा कलेजहरु खुल्ने भएका हुन । धारा १४४ अन्तर्गत प्रशासनले कश्मीरका ...

काठमडौं,२२ साउन । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । उनलाई मङ्गलवार राति उपचारको लागि दिल्लीको एम्स् अस्पताल लगिएको थियो । ६७ वर्षीय नेतृ स्वराजको ‘कार्डियो अरेस्ट’ का कारण ...

काठमाडौं,१९ साउन ।  हङकङमा सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा लाखौं मानिस सडकमै उत्रिएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले हङकङ र चीनबीचको रेल–वे सेवा नै अबरुद्ध गरेका छन् । प्रदर्शकारीले ...

काठमाडौं, १७ साउन  । उत्तर कोरियाले दुईओटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । शुक्रवार बिहान देशको पूर्वी तटीय क्षेत्रमा ती प्रक्षेपण गरिएको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् । ...

काठमडौं,१६ साउन । अल- कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको छ । ओसामाका पुत्र हम्जा बिन लादेनको मृत्यु भएको स्थान र मितिबारे केही नखुलेको अज्ञात स्रोतलाई उद्धृत गर्दै ...

काठमडौं,१४ साउन । पाकिस्तानमा सेनाको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । सेनाको सानो विमान आज विहान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । ...

ADVERTISEMENT