धनकुटा कांग्रेस नेतालाई मातृशोक

न्यूपाटी
0
SHARES

धनकुटा । गिरिजा प्रसाद कोईरला फाउण्डेशन धनकुटाका जिल्ला अध्यक्ष नेपाली कांग्रेस धनकुटाका नेता तथा गणेश प्रसाद चापागाईको आमा समाजेसेवी उमा देवी चागाईको असमायिक निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले आज शोक बक्तव्य जारी गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका नेता जिपी फाउण्डेशन धनकुटाका अध्यक्ष गणेश प्रसाद चापागाईकी आमा समाजसेवी उमा देवाी चागाईको असमायिक निधन भएकोमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शोक वक्तव्य जारी गर्दै शोकाकुल चापागाई परिवारजनमा र आफन्तजनमा समवेदना व्यक्त गर्दै मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । समाजसेवी आमा उमा देवाी चागाईको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको जरी शोक विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Facebook Comments

२१ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु