धनकुटा कांग्रेसद्धारा श्रद्धाञ्जली

न्यूपाटी
0
SHARES

धनकुटा । वरिष्ठ समाजसेवी,शिक्षा विद धनकुटा जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी, नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य दामोदर दाहालकी धर्मपत्नी सत्यवति दाहालको असमायिक निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले आज शोक बक्तव्य जारी गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईद्धारा जारी विज्ञप्तीमा वरिष्ठ समाजसेवी,शिक्षा विद नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य दामोदर दाहालकी धर्मपत्नी सत्यवति दाहालको असमायिक निधन भएकोमा शोकाकुल परिवारजनमा समवेदना र मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं. ६ कचिडे निवासी सत्यवति दाहालको हिजो भएको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Facebook Comments

२० आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु