नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट सुरु गर्दै

न्यूपाटी
0
SHARES

इटहरी । बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर आज बाट नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट सुरु गर्दैछ । तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा एकैसाथ शुरु हुने जागरण अभियानमा सामाजिक संवाद गर्ने गरी अभियान चलाइने कांग्रेसले जनाएको छ ।

कार्यक्रमका लागि पार्टीले सबै प्रदेश सभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाएको छ । त्यसबाहेक जागरण अभियानको चरणमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Facebook Comments

२४ भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु