उत्तर कोरियाद्धारा दुईओटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण

न्यूपाटी
0
SHARES

काठमाडौं, १७ साउन  । उत्तर कोरियाले दुईओटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । शुक्रवार बिहान देशको पूर्वी तटीय क्षेत्रमा ती प्रक्षेपण गरिएको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् । उत्तर कोरियाले ८ दिनभित्र तेस्रोपटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरेपछि त्यसको प्रतिक्रियाको रूपमा उत्तर कोरियाले उत्तर कोरियाले परीक्षण गरेको हुनसक्ने बताइएको छ ।

Facebook Comments

१७ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु